पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

फिदिम नगरपालिका-१२ भोटेगाँउमा क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान विद्युतको ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागेर १९ वर्षीय राजु ढुंगानाको मृत्यु भएको हो।

करेन्ट लागि गम्भीर घाइते भएका उनको समर्पित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रकाशित मिति: : 2021-04-01 16:46:00

प्रतिकृया दिनुहोस्