एमाले नेता सुरेन्द्र पाण्डेको घोषणाः ओलीले गुटका माध्यमबाट पार्टी कब्जा गर्नुभयो (अन्तर्वार्ता)

देशसञ्चार

काठमाडौँ

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ६ महिनाका लागि निलम्बन गरेपछि आन्तरिक परामर्शमा व्यस्त बनेका नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओलीको कारबाहीबाट बिचलित नभएको प्रतिक्रिया दिएका छन्।

देश सञ्चारसँगको फोन अन्तर्वार्तामा नेता पाण्डेले आफूलाई निलम्बन गर्ने ओलीको निर्णय नियोजित र पूर्वनिर्धारित भएको बताए।

उनले भने, ‘कम्युनिष्ट आन्दोलन होस् या नेकपा एमालेलाई समाप्त पार्ने पात्रको रुपमा अघि बढ्नुभएको छ। यसैको सिलसिलको कडी हो भन्ने बुझेको छु।’

प्रकाशित मिति: : 2021-04-01 22:53:00

प्रतिकृया दिनुहोस्