हलिउडमा प्रवेश गर्दै तेस्रोलिङ्गी मोडल अञ्जली लामा

ट्रान्सजेन्डर अर्थात् तेस्रोलिङ्गी मोडल अञ्जली लामाले हलिउडमा प्रवेश गर्ने भएकी छन्। 

हालै उनी हलिउड चलचित्र 'सेयरिङ ए राइड'मा अनुबन्धित भएकी छन्। 

६ देशका महिलाले निर्देशन गर्न लागेको चलचित्रमा महिलाको विषयबस्तुलाई कथा बनाईएको छ। 

चलचित्रमा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजले पनि अभिनय गर्दैछिन् 

प्रकाशित मिति: : 2021-04-05 08:37:00

प्रतिकृया दिनुहोस्