आज देशका पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव छ।
अहिले पश्चिमी पहाडी भू-भागमा बदली रहेको महाशाखाले जनाएको छ ।