२८ वर्षमा लागिन् वर्षा

अभिनेत्री वर्षा सिवाकोटीले आज २७औँ जन्मदिन मनाएकी छन्। 

आजबाट उनी २७औँ वसन्त पारगरी २८ वर्षमा लागेकी हुन्। 

चलचित्र 'नाइँ नभन्नु ल २' अभिनयमा प्रवेश गरेकी वर्षाले हालै 'ए साथी सुन'को छायांकन सकाएकी छन्। 

प्रकाशित मिति: : 2021-04-06 20:52:00

प्रतिकृया दिनुहोस्