म्यान्मारमा १९ जनालाई मृत्युदण्डको सजाय

Photo : CNN
Photo : CNN

म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता पहिलो पटक मृत्युदण्डको सजाय सुनाइएको छ। 

सैनिक सेनानीका सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो। सैनिक स्वामित्वमा रहेको टेलिभिजनले शुक्रबार यो कुराको जानकारी दिएको थियो।

समाचारमा उल्लेख गरिए अनुसार २७ मार्चमा म्यानमारको सबैभन्दा ठूलो शहर रंगुनको उत्तरी ओक्कालापा जिल्लामा कप्तानका सहयोगीको हत्या भएको थियो।  जिल्लामा मार्शल कानुनको घोषणा गरेर अदालतले त्यही कानुनअनुसार ती व्यक्तिलाई सजाय सुनाएको अधिकारीहरूले बताएका छन्। 

गत १ फ्रेबुअरीमा सेनाले सत्ता हातमा लिएपछि प्रजातन्त्र पुनःस्थापनाको लागि म्यान्मालीहरुले दिनहुँ आन्दोलन र प्रदर्शन गर्दै आइरहेका छन्। 

हाससम्म सेनाले ६ सयभन्दा बढि आन्दोलनकारीको ज्यान लिइसकेको छ। 


थप क्रूर बन्दै बर्मेली सेना, सर्वसाधारणको घरमा रकेट लञ्चर प्रहार (तस्वीरसहित)

म्यान्मारमा मारिनेको संख्या ५ सय ६८, रोकिएन हिंसा

म्यान्मारको 'जुन्ता' सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ

म्यान्मारको प्रजातान्त्रिक आन्दोलनको अनुहार बन्दैछिन् बर्मेली सुन्दरी हेन ले

म्यान्मारमा हिरासतमै दुई बर्मेलीको हत्या

म्यान्मारको 'जुन्ता' सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ

सेनाको हवाई आक्रमणपछि ओढारमा बस्न बाध्य बर्मेली (तस्बिरसहित)

लन्डनमा म्यान्माली राजदूत थुनामा, म्यान्मारको सेनाले कर्मचारीलाई दुतावास बाहिर निकाल्यो

प्रकाशित मिति: : 2021-04-11 07:06:00

प्रतिकृया दिनुहोस्