तीन सुपरस्टारले एकैसाथ 'मेजर'को टीजर सार्वजनिक गर्दै

Photo : Bollywood hungama
Photo : Bollywood hungama

बहुप्रतिक्षित मानिएको बलिउड चलचित्र 'मेजर'को टीजर अप्रिल १२ अर्थात भोली सार्वजनिक हुने भएको छ। 

टीजर रिलिजमा बलिउडका सलमान खान, टलिउडका महेश बाबु र मलिउडका पृथ्वीराज सुकुमार एकैसाथ सहभागि हुने चलचित्र निर्माण समूहले जनाएको छ।

चलचित्र हिन्दी, तेलगु र मलयालममा भाषामा रिलिज गर्ने तयारी छ। चलचित्रमा आतंकवादी हमलामा ज्यान गुमाएका बहादुर अफिसरको प्रेरणादायीक कथा प्रस्तुत गरिएको छ। 

प्रकाशित मिति: : 2021-04-11 13:09:00

प्रतिकृया दिनुहोस्