बार्सिलोना बन्यो सबैभन्दा धनी क्लब

Photo : Sportbible.com
Photo : Sportbible.com

विश्वको सबैभन्दा धनी क्लब बार्सिलोना बनेको छ।

फोर्ब्सले निकालेको नयाँ सुची अनुसार बार्सिलोना सर्वाधिक धनी क्लब बनेको हो। फोर्ब्सको तथ्यांक अनुसार बार्सिलोनाको मूल्य ४.७६ विलियन डलर छ।

दोस्रो स्थानमा रियल मड्रिड छ। जसको ४.७५ विलियन डलर छ। यस्तै तेस्रो स्थानमा रहेको बायर्न म्युनिखको मूल्य ४.२१ विलियन डलर छ। 

चौंथो स्थानमा म्यानचेस्टर युनाईटेड र पाँचौं स्थानमा लिभरपुल छ। 

प्रकाशित मिति: : 2021-04-13 09:09:00

प्रतिकृया दिनुहोस्