१२ बुँदेदेखि महाकुम्भको सेरोफेरोमा नेपाली राजनीति

देशसञ्चार

काठमाडौँ

सत्ताको तामसी खेल जारी छ।

पुस ५ गतेको संसद् विघटन, सर्वाेच्च न्यायालयद्वारा त्यसलाई असंवैधानिक ठहर गर्दै दिइएको पुनःस्थापना आदेश, सर्वाेच्चकै अर्काे आदेशद्वारा नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भित्रको पारपाचुकेबाट उत्पन्न दलदलमा अब प्रधानमन्त्री केपी ओली घाँटीघाँटीसम्म डुबेका छन्।

त्यो दलदलमा ओली मात्र हैन, यो सम्पूर्ण व्यवस्था, २०७२ को संविधान र त्यसका समस्त पात्रहरू पनि फँसेका छन्।

प्रकाशित मिति: : 2021-04-16 21:42:00

प्रतिकृया दिनुहोस्