विराट गोल्डकपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले भारतको पन्जाब पुलिसलाई पराजित गरेको छ।
शनिबार विराटनगरको शहिद मैदानमा भएको खेलमा एपीएफले पन्जाब पुलिसलाई १-० को अन्तरले पराजित गर्दै विराट गोल्डकपको उपाधी जितेको हो।
फाइनल खेल हेर्न दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।