केकीलाई कोरोना संक्रमण

अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ।

केकीलाई दोश्रो पटकको परिक्षणमा पनि कोरोना देखिएको हो। उनी यतिबेला चलचित्र 'घिन्ताङ'को काममा व्यस्त छिन्।

केकी होम आइसोलेसनमा बस्ने भएपछि 'घिन्ताङ' निर्माण समूहले चलचित्रको छायाङ्कन पनि रोकेका छन्। 

प्रकाशित मिति: : 2021-04-21 07:24:00

प्रतिकृया दिनुहोस्