नेपालको पहिलो विकेट पतन 

CAN
CAN

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भई रहेको छ।

त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध ओपिङ ब्यटिङमा आएका नेपालका आशिफ शेख आउट भएका छन्।

उनी ७ बलमा १६ रन बनाएर आउट भए। उनले २ छक्का १ चौका प्रहार गरे। 

प्रकाशित मिति: : 2021-04-24 13:35:00

प्रतिकृया दिनुहोस्