प्रविधि कम्पनीका यी अर्बपति मालिक भारतको विकट गाउँबाटै काम गर्छन्

बिबिसी

काठमाडौँ

श्रीधर र उनका दुई भाइ मिलेर सन् १९९६ मा अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा जोहो स्थापना गरे।

अहिले सो क्लाउड-आधारित सफ्टवेयर कम्पनीमा ९,५०० कर्मचारी छन् र फोर्ब्स पत्रिकाले उनीहरूको सम्पत्ति अढाई अर्ब रहेको अनुमान गरेको छ।

तर क्यालिफोर्नियामा करिब तीन दशक बिताएपछि श्रीधरले शान्त ठाउँमा सर्ने निर्णय गरेर दक्षिण भारतको एउटा सानो दुर्गम गाउँमा बसाइँ सरे।

प्रकाशित मिति: : 2021-04-25 07:41:00

प्रतिकृया दिनुहोस्