एमालेको पार्टी महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेकपा एमालेको पार्टी महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक अहिले १० बजेदेखि सुरु हुँदैछ।

बैठकमा पछिल्लो राजनीति अवस्था बारे छलफल हुने बताइएको छ। बैठकमा माधव नेपाल पक्षका सांसदहरुलाई सोधिएको स्पष्टीकरणबारे निर्णय हुनसक्ने स्रोतले बतायाे। 

प्रकाशित मिति: : 2021-04-25 09:47:00

प्रतिकृया दिनुहोस्