च्याम्पियन्स लिगको छनोट नजिक पुग्यो लेष्टर

SBSsports

इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ।

सोमबार राति भएको खेलमा २-१ को अन्तरले पराजित गर्दै लेष्टरले पुनरागमन जित निकालेको हो। 

उक्त जितसँगै लेष्टरले ३३ खेलमा ६२ अंक जोडेर च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ।

क्रिस्टल भने १३ औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-04-27 09:45:00

प्रतिकृया दिनुहोस्