काठमाडौंमा भूकम्पको धक्का 

काठमाडौं केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। 

बुधबार बिहान १ः५९ बजे कलंकी आसपास केन्द्रविन्दु बनाएर ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पबाट कुनै क्षति नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-04-28 08:17:00

प्रतिकृया दिनुहोस्