खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

फाइल तस्वीर
फाइल तस्वीर

खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो। शुक्रबार आएको पिसिआर रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री थापाले बताए।

स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए। कोरोना संक्रमण भएपछि मन्त्री थापा होम आइसोलेसनमा बसेका छन्।



सेनाको 'हवाई हमला'पछि शरण माग्दै थाइल्याण्ड पुगे तीनसय बर्मेली

काेराेनाकालमा प्राथनाः  कसैको आँखाबाट आँसु नखसून्  

राजा हेर्ने रहरः तीन दिन हिँडेर काठमाडौंसम्म

 

प्रकाशित मिति: : 2021-04-30 12:29:00

प्रतिकृया दिनुहोस्