काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ५९५ जना संक्रमित

Breaknlinks
Breaknlinks

काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५९५ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार ७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार ७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन्।

हालसम्म ४८ हजार ७११ सक्रिय संक्रमित रहेका छन्।देशभर पछिल्लो २४ घण्टामा १६ हजार १४७ पिसिआर तथा ६२३ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति: : 2021-05-02 16:51:00

प्रतिकृया दिनुहोस्