पूर्वप्रधानमन्त्री डा. भट्टराई केही दिन अस्पतालमै रहने 

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने भएका छन्।

उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार, उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरुले बताएका छन्।

'उहाँ केही दिन चिकित्सकहरुको निगरानीमा वीर अस्पतालमै रहनुहुनेछ', पाण्डेले भने।



याे पनि...

बाबुराम भट्टराईको आज शल्यक्रिया हुँदै 

पूर्वप्रधानमन्त्री डा. भट्टराईको वीर अस्पतालमा ट्युमरको शल्यक्रिया  हुँदै

प्रकाशित मिति: : 2021-05-03 14:07:00

प्रतिकृया दिनुहोस्