इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले बर्नलीलाई पराजित गरेको छ।
सोमबार राति भएको खेलमा बर्नली २-१ गोल अन्तरले पराजित भएको हो।
यो जितसँगै वेस्ट ह्याम ३४ खेलमा ५८ अंक जोड्दै पाँचौ स्थानमा छ।
बर्नली भने ३६ अंक जोडेर १६ औं स्थानमा छ।