इटालियन क्लब रोमाको मुख्य प्रशिक्षकमा जोसे मोरिन्हो नियुक्त भएका छन्।
रोमाले मोरिन्होसँग तीन वर्षको लागि सम्झौता गरेका हुन्।
उनी अप्रिल १९ मा टोटेनहमबाट पदमुक्त भएका थिए।