नेता बाँस्कोटाको व्यङ्ग- 'एक एमालेविरुद्ध चार निर्दलीय गठबन्धन, हा हा हा !'

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री  गोकुल बाँस्कोटाले एमालेविरुद्ध चार निर्दलीय गठबन्धनलाई चुनावको युद्ध अभ्यास गरेकाे संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार वेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाएको बताएका छन्। 

 

प्रकाशित मिति: : 2021-05-08 10:57:00

प्रतिकृया दिनुहोस्