मतगणना स्थल छाडेर काठमाडौं फर्किए ‘बादल’

File Photo
File Photo

वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतगणना स्थल छाडेर नेकपा (एमाले)का उम्मेद्वार निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाहिरिएका छन्। 

उनी हैटौंडाबाट काठमाडौं हिडेको एमाले स्रोतले जनाएको छ। 

निर्वाचन परिणाम उनको पक्षमा हुने सम्भावनामा अशंका व्यक्त भइरहँदा उनी मतगणना स्थल हेटौंडाको भुटन मा.वि बाट गाडी चढेर बाहिर निस्केका थिए।
 

प्रकाशित मिति: : 2021-05-20 16:53:00

प्रतिकृया दिनुहोस्