टोटेनहमका स्ट्राइकर ह्यारी केनलाई 'गोल्डेन बुट'

Photo : SBSsports
Photo : SBSsports

फुटबल क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन्।

केनले यस सिजनमा मात्रै २३ गोल गरे। सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन्।

केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन्।

केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन्। सलाहले २२ गोल गरेका थिए। 

प्रकाशित मिति: : 2021-05-24 06:51:00

प्रतिकृया दिनुहोस्