अभिनेत्री मनिषा कोइरालाद्वारा स्वास्थ्य सामाग्री प्रदान

New Indian Express
New Indian Express

अभिनेत्री मनीषा कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेकी छन्।

अभिनेत्री कोइरालाले बुधबार वीरगञ्जको नारायणी अस्पताललाई ४ थान भेन्लिेटर, सय थान पीपीई, फेस सिल्ड र आवश्यक मास्क प्रदान गरेकी हुन्। 

प्रकाशित मिति: : 2021-05-27 13:57:00

प्रतिकृया दिनुहोस्