कास्कीमा २१ गतेसम्म निषेधाज्ञा

फाइल तस्वीर
फाइल तस्वीर

कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गरेका हुन्।

प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ। रासस
 

प्रकाशित मिति: : 2021-05-27 19:53:00

प्रतिकृया दिनुहोस्