काठमाडौं महानगरपालिका-१३ धौखेल कालिमाटीस्थित सडक पेटीमा धादिङ धार्के घर भएका ४३ वर्षीय राजेश बास्कोटा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
त्यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिका-१ दानपुर बस्ने ३२ वर्षीया अमृता थापा आफ्नै घरभित्र सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।