पुनःप्रशारणमा आउदै 'कपिल शर्मा' शाे

बलिउड चर्चित कमेडी शो  'कपिल शर्मा' पुनःप्रशारणमा आउने भएको छ। 

२१ जुलाईबाट पुनः प्रसारण हुने भएको हो।  शोका प्रस्तोता कपिलले दोस्रो पटक बाबु बनेपछि श्रीमती र सन्तालाई समय दिने भन्दै फेब्रुअरीमा अनिश्चितकालको लागि स्थगित घोषणा गरेका थिए।

तर शो पुनःप्रशारणमा आउन लागेको भारतीय सञ्चारमाध्यमहरले उल्लेख गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-29 06:11:00

प्रतिकृया दिनुहोस्