इराक र नेपालबीचको मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपाल ४–२ ले पछाडी

ANFA
ANFA

नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा नेपाल इराकसँग पछाडी परेको छ।

बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा जारी खेलको पहिलो हाफ सकिदा इराकविरुद्ध नेपाल ४–२ ले पछि परेको छ।

नेपालका लागि मनिष डाँगीले एक गोल गरे। 

प्रकाशित मिति: : 2021-05-29 23:09:00

प्रतिकृया दिनुहोस्