बझाङमा थपियो एक साता निषेधाज्ञा 

बझाङमा गत वैशाख  १८ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ।

आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले यही जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-05-30 21:25:00

प्रतिकृया दिनुहोस्