साउदीले खोल्यो ११ देशलाई 

photo reuters
photo reuters

कोरोनाका कारण साउदी अरबले यात्रा प्रतिबन्ध लगाएका २० मुलुकमध्ये  ११ देशमा आवतजावत खुला गरेको छ।

साउदीको गृह मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिका, बेलायतका ११ देशमा आवतजावत खुला गरिएको छ।

कोरोना संक्रमण कम हुँदै गएका देशहरुमा साउदीले आवतजाउत खोलेको हो। साउदीले यूएई, जर्मनी, अमेरिका, आयरल्यान्ड, इटली, पोर्चुगल, यूके, स्विडेन, स्विट्जरल्यान्ड, फ्रान्स र जापान। लगाएतका देशलाई प्रतिबन्द लगाएको थियो।

आउजाउ खोलिएपनि यी देशबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ। यो नियम ३० मेदेखि लागु गरेको छ।

प्रकाशित मिति: : 2021-05-31 10:48:00

प्रतिकृया दिनुहोस्