बिएल संवाददाता
संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता आफ्नो क्यामरामा कैद गरेका तस्विरहरुमध्ये सम्पादकको छनाेटमा परेका केही उत्कृष्ट तस्बिरहरू—
१. रुसी क्षेप्यास्त्र प्रहारबाट मृत्यु भएकी आफ्नी नातिनीको शवलाई नियाल्दै रक वृद्ध, किभ युक्रेनमा
२. टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क बेजिङ्ग चिनमा
३. मेमोरियल डे'को अवसरमा सैनिकहरुको चिहानमा राष्ट्रिय झण्डा अर्पण गर्दै किशोरहरु सन डियागो, क्यालिफोर्निया, अमेरिकामा
४. फिलिपिन्सको मनिलामा नयाँ लुगा लगाएर चर्चतर्फ जाँदै बालिकाहरु
५. कोसोभोको जेभिक्यान सहरमा सुरक्षाकर्मीलाई लठ्ठीले हान्दै वृद्ध प्रदर्शनकारी
६. रुसी क्षेप्यास्त्रसँग बच्ने क्रममा जमिनमुनि ट्रेन स्टेसनमा बस्दै सर्वसाधारण किभ, युक्रेनमा
७. जर्मनीको बर्लिनमा आयोजना भएको सडक महोत्सवमा सहभागी कलाकारहरु
८. इटलीको फोर्ली सहरमा खडेरीको कारण सुकेको खेतमा कुहिएको स्याउ
९. मस्को, रुसमा हवेलजस्तै हावा भरेको बेलुन
१०. रुसी क्षेप्यास्त्र प्रहारबाट ध्वस्त भएको आफ्नो घर हेर्दै एक युवती किभ, युक्रेनमा
११. अकस्मातको वर्षाबाट जोगिँदै एक महिला टोकियो, जापानमा
१२. गर्मीबाट बच्न समुन्द्रमा खेल्दै बालबालिकाहरु कराँची, पाकिस्तानमा
१३. मलेसियाका पर्वतारोहीहरुलाई सगरमाथा चढ्न सहयोग गर्दै शेर्पा सरदार निन्ग्मा ताशी शेर्पा सगरमाथा ४ नम्बर क्याम्पमा
१४. सेण्टियागो चिलीमा मानव भीडले निर्माण गरेको साइकलको आकृति
.jpg)
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया