नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालियो

फाइल तस्वीर
फाइल तस्वीर

मेडिसिटी अस्पतालमा उपचारारत विवेकशिल साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ।

परिवारसँगको छलफलपछि स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिईने बताइएको छ।
 

प्रकाशित मिति: : 2021-06-01 14:40:00

प्रतिकृया दिनुहोस्