सिर्जनशील व्यक्तित्व थापाकाे निधनमा राणाद्वारा दुःख व्यक्त

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर जबराले फरक राजनीतिक संस्कृतिले नै उज्वल थापालाई चिरस्थायी बनाइरहने बताएका छन्।

‘नेपाली राजनीतिमा फरक धारको आगमन सम्भव तुल्याउने सिर्जनशील युवा राजनीतिकर्मी उज्ज्वल थापाको दुःखद् निधनले देश र समाजलाई अपूरणीय क्षति भएको छ’, राप्रपा अध्यक्ष राणाले ट्वीट गर्दै भनेका छन्।

‘यही फरक राजनीतिक संस्कृतिले नै थापालाई चिरस्थायी बनाइरहने विश्वास उनले व्यक्त गरेका छन्।


उज्वल थापा व्यक्ति मात्रै नभई दर्शन र विचार पनि हाेः रन्जु दर्शना 

'उज्वल थापाको जीवन र विचार'मा विवेकशील साझाले बहस चलाउने

प्रकाशित मिति: : 2021-06-01 18:46:00

प्रतिकृया दिनुहोस्