बलिउड अभिनेत्री शिल्पा शेट्टीले बुधबार आफ्नो ४६ औँ जन्मदिन मनाएकी छन्।
८ जुन, १९७५ मा जन्मिएकी शिल्पाको उमेर जति ढल्किैदै गए पनि उनी शारिरीक फिट्नेसको कारण सधैँ उस्तै देखिन्छन्।
शिल्पाले आफ्नो पढाई मुम्बईबाट पूरा गरेकी हुन्। अभिनयसँगै आफ्नो उत्कृष्ट नृत्यका लागि पनि शिल्पा चिनिन्छिन्।
शाहरुख खानको फिल्म 'बाजिगर'मार्फत उनले बलिउड डेब्यु गरेकी थिइन्।