युरोकप फुटबलमा इंग्ल्यान्ड र स्कटल्याण्ड बरारबरीमा रोकिएका छन्।
शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो।
खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। जसको कारण खेल बराबरीमा सकिएको थियो।
स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ।