इटालीकाे साँघुराे जित

Photo : Getty image
Photo : Getty image

युरोकप फुटबलमा इटालीले वेल्सलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो।

१० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरेका थिए। खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन्। 

प्रकाशित मिति: : 2021-06-21 06:11:00

प्रतिकृया दिनुहोस्