युरोकप फुटबलअन्तगर्त स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। पेनाल्टीमार्फत स्पेनले जित आफ्नो पोल्टामा पारेको थियो।
अब सेमिफाइनलमा स्पेनले इटालीसँग खेल्नेछ।