लिभरपुलसँग युवा फरवार्ड हार्भे इलियटकाे नयाँ सम्झौता

Photo : SBSsports
Photo : SBSsports

युवा फरवार्ड हार्भे इलियटले इंग्लिस क्लब लिभरपुलसँग नयाँ सम्झौता गरेको छन्।

इलियटले क्लबसँग पाँच वर्षको नयाँ सम्झौता गरेका हुन्। 

नयाँ सम्झौताअनुसार इलियट अब सन् २०२६ सम्म लिभरपुलमै रहनेछन्।

१८ वर्षीय फरवार्ड २०१९ मा फुलहमबाट लिभरपुल आएका थिए। उनले लिभरपुलका लागि ९ खेल खेकिसकेका छन्।

प्रकाशित मिति: : 2021-07-10 06:25:00

प्रतिकृया दिनुहोस्