युरोकप: उपाधिकाे लागि इंग्ल्यान्ड र इटाली भिड्दै

Photo : SBSsports
Photo : SBSsports

युरोकप फुटबलको उपाधिको लागि आज (आइतबार) इंग्ल्यान्ड र इटाली भिड्दै छन्।

खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो भने इटाली चौंथो पटक हो।

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ। इटालीले ११ खेल जितेको छ भने इंग्ल्यान्डले ८ खेलमा जित निकालेको छ।

प्रकाशित मिति: : 2021-07-11 06:18:00

प्रतिकृया दिनुहोस्