कोपा अमेरिकाः पहिलाे हाफसम्म अर्जेन्टिनाकाे अग्रता

Photo : SBSsports
Photo : SBSsports

कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच खेल भइरहेको छ।

पहिलो हाफसम्म अर्जेन्टिनाले १-० गोलको अग्रता बनाइसकेकाे छ।

अर्जेन्टिनालाई जित दिलाउन खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले एक गोल गरेका छन्।
 

प्रकाशित मिति: : 2021-07-11 06:43:00

प्रतिकृया दिनुहोस्