स्थायी कमिटी बैठक रोक्न नेपाल पक्षले गरेको आग्रह ओलीले गरे अस्वीकार

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षले बैठक रोक्न गरेको आग्रह अस्वीकार गरेका छन्।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन्।

कार्यदलले गरेको सहमति कार्यान्वयन गरेर बैठक राख्न भन्दै भीम रावललगायतका नेताहरू एमाले बैठक स्थलमा पुगेका थिए। तर नेपाल पक्षले गरेको आग्रह ओलीले अस्वीकार गरेका छन्।

प्रकाशित मिति: : 2021-07-16 13:18:00

प्रतिकृया दिनुहोस्