यस्ताे छ आर्सनलकाे नयाँ जर्सी

Photo : Goal.com
Photo : Goal.com

इंग्लिस फुटबल क्लब आर्सनलले नयाँ सिजनको लागि आफ्नो 'होम जर्सी' सार्वजनिक गरेको छ।

आर्सनलले शुक्रबार २०२१र२२ को सिजनका लागि 'होम जर्सी' सार्वजनिक गरेको हो।

आर्सनलको नयाँ जर्सी एडिडासले निर्माण गरेको पाइएको छ।

नयाँ जर्सी बजारमा उपलब्ध भएको आर्सनलले जनाएको छ। 

प्रकाशित मिति: : 2021-07-17 07:15:00

प्रतिकृया दिनुहोस्