काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ।

आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १० दिन निषेधाज्ञा थप गर्न निर्णय गरेको हो।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार नै सकिएको छ।  
 

प्रकाशित मिति: : 2021-07-25 16:52:00

प्रतिकृया दिनुहोस्