कोरोनाभाइरस लागेर 'अस्पताल पुग्नुपर्ने' अवस्थाका बिरामी कम गर्न दुई विज्ञका चार सुझाव

बिबिसी

काठमाडौं

केही दिनयता नेपालमा कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्।

अहिले नेपालमा दैनिक रूपमा तीन हजारभन्दा धेरैजनालाई सङ्क्रमण देखिइरहेको छ।

सङ्क्रमणको अवस्थालाई नजिकबाट नियालीरहेका कतिपय विज्ञहरूले "त्यो सङ्ख्या चाँडै पाँच हजारमा पुग्न सक्ने" अनुमान गर्छन्।

यदि कतिपय विज्ञको अनुमानजस्तै सङ्क्रमण पुन: तीव्र रूपमा बढ्ने अवस्था आएमा फेरि नेपालमा अस्पतालमा बेडहरू र अक्सिजनको अभाव निम्तिन सक्ने खतरा रहेको कैयौँले बताइरहेका छन्।

यस्तो अवस्थामा सरकारले "केही कदम चालिहाले राम्रो हुने" विज्ञहरूको सुझाव छ।

प्रकाशित मिति: : 2021-08-09 09:17:00

प्रतिकृया दिनुहोस्