वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा

फाइल तस्वीर
फाइल तस्वीर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ।

औषधी खरिदमा अनियमितता भएको भनी उजुरी परेपछि सोमबार हेटौंडाबाट खटिएको अख्तियारको टोलीले छापा मारेको हो।

औषधी खरिदमा एक करोडभन्दा बढी अनियमितता भएको बताइएको छ। 

प्रकाशित मिति: : 2021-08-16 13:53:00

प्रतिकृया दिनुहोस्