पहिले हामी एमालेमा मिल्छौं, त्यसपछि माधव नेपाललाई ल्याउँछौँ: युवराज ज्ञवाली [अन्तर्वार्ता]

लोकान्तर

काठमाडौँ

 उद्धव थापा

एमालेको नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका युवराज ज्ञवालीपार्टी विवादका हरेक मोडमा नेता नेपालसँगै रहे ।

एमालेभित्र देखिएको विवादका विषयमा पनि नेपालसँग उनको धारणा समान थियो । केपी ओलीले पार्टीलाई विधि, पद्धतिमा नचलाएको र अहंकार देखाएको भन्दै उनीहरू निरन्तर विरोधमा रहे ।

आन्तरिक विवाद उत्कर्षमा पुग्दा माधव नेपालले एमालेबाट छुट्टिएर एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । पार्टी फुट्ने बेलामा भने ज्ञवालीसहित नेपाल समूहका केही प्रभावशाली नेताले साथ दिएनन् ।

अहिले उनी १० बुँदे सहमतिका आधारमा एमालेको विवाद मिलाएर पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।

अन्तिम समयमा आएर नेता नेपालको साथ छाडेका ज्ञवालीसँग लोकान्तरका लागि उद्धव थापाले गरेको कुराकानीको सम्पादित अंशः  

प्रकाशित मिति: : 2021-08-19 18:04:00

प्रतिकृया दिनुहोस्