महन्थ ठाकुर नेतृत्वको नयाँ पार्टीमा जसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य (नामसहित)

निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखत गर्न बोलाएको जसपाका नेता र सांसदमध्ये १७ जना कार्यकारिणी र १४ सांसदले हस्ताक्षर गरेका छन्।

हस्तक्षार गर्नेहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह हुन्। 

प्रकाशित मिति: : 2021-08-25 17:13:00

प्रतिकृया दिनुहोस्