नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबालमा भारतले नेपाललाई पहिलाे गाेल फर्काएकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ३६औं मिनेटमा अन्जन विष्टले पहिलाे गाेल गर्दै नेपाललाई अग्रता दिलाएकाे थिए।
तर दाेस्राे हाफमा भारतले नेपाललाई गाेल फर्काउदै बराबरी गरेकाे छ।