शक्ति कपूरले मनाए आफ्नो ७०औँ जन्मदिन

Photo : Shakti Kapoor Facebook
Photo : Shakti Kapoor Facebook

बलिउड अभिनेता शक्ति कपूरले आफ्नो ७०औँ जन्मदिन मनाएका छन्।

सात सयभन्दा बढी चलचित्रमा काम गरिसकेका कपूरले शुक्रबार जन्मदिन मनाएका हुन्। उमेर ढल्किए पनि उनी अझै चलचित्रमै सक्रिय छन्।

उनकी छोरी श्रद्धा कपूर पनि बलिउडमा यतिबेला चर्चित अभिनेत्रीकै सूचीमै छिन्। 

सन् १९५८मा जन्मिएका शक्तिको वास्तविक नाम भने सुनली सिकन्दरलाल कपूर हो।

प्रकाशित मिति: : 2021-09-04 06:07:00

प्रतिकृया दिनुहोस्